दराज नेपालको ‘८.८ ग्रेट एट सेल’ घोषणा
ekantipur.com · Thu Aug 06 11:43:17 GMT 2026

दराज नेपालको ‘८.८ ग्रेट एट सेल’ घोषणा
प्लाटिनम ब्रान्ड पार्टनर्सअन्तर्गत रहेका होनासा र बेयर एनाटमीका उत्पादनमा १० प्रतिशतसम्म छुट उपलब्ध हुने बताइएको छ । गोल्ड ब्रान्ड पार्टनर, ब्रान्डहाउसका तर्फबाट ६० प्रतिशतसम्म छुट उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ ।
Read full story at source (ekantipur.com)