‘स्टार्टअप समिट नेपाल–२०२६’ को सुरुवात
clickmandu.com · Thu Aug 06 11:49:17 GMT 2026

काठमाडौं । नेपालमा उद्यमशीलता, नवप्रवर्तन र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्न प्रेरित गर्ने उद्देश्यका साथ ‘स्टार्टअप समिट नेपाल–२०२६’ को औपचारिक सुरुवात भएको छ ।
‘राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका’ भन्ने मूल नाराका साथ त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय सभाहलमा आयोजित विशेष कार्यक्रममार्फत नीति रिसर्च प्रालिद्वारा सञ्चालित यस राष्ट्रिय अभियानको सुरुवात गरिएको हो ।
Read full story at source (clickmandu.com)