स्थानीयलाई १० प्रतिशत सेयर नदिने आयोजनालाई अंकित मूल्यमा वितरण गर्न समितिको निर्देशन
ekantipur.com · Thu Aug 06 11:44:17 GMT 2026

स्थानीयलाई १० प्रतिशत सेयर नदिने आयोजनालाई अंकित मूल्यमा वितरण गर्न समितिको निर्देशन
समितिमा गुनासो तथा उजुरीसमेत परेको उल्लेख गर्दै प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य (फेस भ्यालु) मै १० प्रतिशत सेयर उपलब्ध गराउने व्यवस्था तत्काल कार्यान्वयन गर्न र गराउन सरकार, अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिने निर्णय गरेको छ ।
Read full story at source (ekantipur.com)