मतदाता नामावली अद्यावधिक अभियान सञ्चालन गर्ने तयारी
setopati.com · Thu Aug 06 11:50:35 GMT 2026

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक अभियान सञ्चालन गर्ने सम्बन्धमा प्रदेश तथा जिल्ला निर्वाचन अधिकारीहरूसँग अनलाइन (भर्चुअल) बैठक गरेको छ।
बैठकमा आगामी साउन १५ गते बसेको आयोगको बैठकको निर्णयअनुसार सञ्चालन हुन लागेको मतदाता नामावली अद्यावधिक अभियानको तयारी र कार्यान्वयनका विषयमा विस्तृत छलफल भएको छ।
Read full story at source (setopati.com)