फास्ट ट्र्याकमा सेनाको लक्ष्य चुक्यो, ४७% प्रगतिमा सरकारद्वारा तीन वर्ष थप
bishowkhabar.com · Thu Aug 06 11:53:01 GMT 2026

काठमाडौं -राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को निर्माण अवधि फेरि तीन वर्ष थपिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि २०८३ चैतसम्म रहेको म्याद बढाएर २०८६/८७ चैतसम्म पुर्याउने निर्णय गरेको छ।
यसअघि सरकारले २०८० वैशाखमा पनि आयोजनाको निर्माण अवधि २०८३ चैतसम्म विस्तार गरेको थियो। त्यसबेला तोकिएको समयमा काम सम्पन्न हुन नसक्ने निष्कर्षसहित करिब २८ महिनाको म्याद थपिएको थियो। पछिल्लो निर्णयसँगै आयोजना पुनः निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था स्पष्ट भएको छ।
Read full story at source (bishowkhabar.com)