प्रदेश र जिल्ला अधिकारीसँग निर्वाचन आयोगको बैठक सम्पन्न
nagariknews.nagariknetwork.com · Thu Aug 06 11:52:24 GMT 2026

निर्वाचन आयोगले बिहीबार प्रदेश निर्वाचन अधिकारी तथा जिल्ला निर्वाचन अधिकारीहरूसँग मतदाता नामावली अद्यावधिक अभियानको विषयमा अनलाइन बैठक सम्पन्न गरेको छ।
बैठकमा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा निर्वाचन आयुक्तहरू डा जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा, गुरुप्रसाद वाग्ले र डा राजीव सुब्बा सहभागी थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)