२०२७ सालको कानुन विस्थापित गर्न नयाँ विधेयक ल्याएका हौँ: मन्त्री गौतम
kendrabindu.com · Thu Aug 06 11:56:24 GMT 2026

काठमाडौं। कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संविधानअनुरूप राष्ट्रिय सेवा दल नयाँ मोडालिटी र व्यवस्थापन संरचना तयार गर्न कानुन निर्माण गर्न खोजेको बताएकी छन्।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा राष्ट्रिय सेवा दल विधेयक, २०८३ उपर सैद्धान्तिक छलफलका क्रममा मन्त्री गौतमले २०२७ सालको पुरानो एक पान्नाको विधेयकलाई विस्थापित गरी नेपालको वर्तमान संविधानअनुरूप नयाँ मोडालिटी र व्यवस्थापन संरचना तयार गर्न कानुन बनाउन खोजेको बताएकी हुन्।
Read full story at source (kendrabindu.com)