आयल निगमको कार्यकारी निर्देशकमा साह
annapurnapost.com · Thu Aug 06 11:55:23 GMT 2026

काठमाडौं : नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सीएसमेत रहेका साहलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
यसअघि उनी निगमको पूर्वनिमित्त कार्यकारी निर्देशक थिए। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साहसहित कौशल केसी र सञ्जीवकुमार देवको नाम सिफारिस गरेको थियो।
Read full story at source (annapurnapost.com)