सर्वोच्चले कांग्रेस विवाद पुनरावलोकन गर्न आदेश दिनुको आधार के हो ?
onlinekhabar.com · Thu Aug 06 11:58:35 GMT 2026

२१ साउन, काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवाद फेरि सुरुदेखि नै सुनुवाइ गर्न आदेश दिएको छ ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले कांग्रेसको देउवा पक्षलाई सुनुवाइको मौका नदिई विशेष महाधिवेशनको निर्णय अद्यावधिक गरेको भन्ने आधारमा निर्वाचन आयोगको निर्णय फेरि न्यायिक परिक्षण हुनुपर्ने आदेश गरेको हो ।
Read full story at source (onlinekhabar.com)