कांग्रेसको आधिकारिकता विवादमा सर्वाेच्चले फेरि सुनुवाइ गर्ने
bishowkhabar.com · Thu Aug 06 12:07:46 GMT 2026

काठमाडौँ-नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप उत्कर्षमा पुगेका बेला सर्वोच्च अदालतले विशेष महाधिवेशनसम्बन्धी फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमाथि सुनुवाइ गर्न ३ सदस्यीय पूर्ण इजलास गठन गरेको छ।
प्रधानन्यायाधीश डा. मनोज शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेल सम्मिलित इजलासले शेरबहादुर देउवा पक्षले दर्ता गराएको उक्त निवेदनको प्रारम्भिक अध्ययन गर्नेछ। यही इजलासले पुनरावलोकनका लागि अनुमति दिने (निस्सा प्रदान गर्ने) वा नदिने भन्नेबारे निर्णय गर्नेछ।
Read full story at source (bishowkhabar.com)