कन्सुलर प्रमाणीकरण सेवालाई डिजिटलाइज गर्न परराष्ट्रमन्त्री खनालले गरे नेट्सको शुभारम्भ
clickmandu.com · Thu Aug 06 12:17:29 GMT 2026

काठमाडौं । डिजिटल शासनतर्फको महत्त्वपूर्ण कदमको रूपमा परराष्ट्रमन्त्री शिशिर खनालले बिहीबार आधिकारिक रूपमा नेपाल ई–एटेस्टेशन सिस्टम (नेट्स) को उद्घाटन गरेका छन् ।
सरकारले कागजात प्रमाणीकरण र एटेस्टेशन (प्रमाणीकरण) गर्ने तरिकालाई आधुनिकीकरण गर्नु र नेपालको प्रशासनिक प्रक्रियालाई अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूसँग मेल खाने बनाउनु कन्सुलर सेवा विभागद्वारा विकसित यस नयाँ प्लेटफर्मको उद्देश्य हो ।
Read full story at source (clickmandu.com)