कानुनी व्यवस्था नहुँदा नागढुङ्गा सुरुङमार्ग सञ्चालन प्रक्रिया प्रभावित
kalakarmi.com · Mon Jun 08 10:36:25 GMT 2026

काठमाडौं- सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाको प्रगति र सञ्चालन व्यवस्थाबारे छलफल गरिएको छ ।
छलफलका क्रममा नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख सौजन्य नेपालले सुरुङमार्ग सञ्चालनका लागि आवश्यक कानुनी व्यवस्था नहुँदा सञ्चालन मोडालिटी टुंगो लगाउन करिब एक वर्ष समय लागेको बताएका छन् ।
Read full story at source (kalakarmi.com)