विपद् व्यवस्थापनका लागि पूर्ण तयारी गरिएको छ : गृहमन्त्री गुरुङ
himalpress.com · Thu Aug 06 12:22:05 GMT 2026

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनका लागि सरकारले नीतिगत, संस्थागत तथा प्राविधिक तयारीलाई सुदृढ बनाउँदै सबै निकायसँग समन्वयमा प्रतिकार्य गरिरहेको बताएका छन्।
राष्ट्रियसभाको बिहीबारको बैठकमा मनसुनजन्य विपद् व्यवस्थापनबारे सरकारको पूर्वतयारीसम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले मनसुन व्यवस्थापनमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण रहेको र सदनबाट प्राप्त हुने सुझावका आधारमा सरकार सदैव क्रियाशील रहने बताए।
Read full story at source (himalpress.com)