काभ्रेको ठूलीचौरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, साढे पाँच सयको उपचार
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका नेता सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ३ ठूलीचौरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
केएमसीको प्राविधिक सहयोगमा बनेपा नगरपालिका वडा नं ३ को आयोजनामा उक्त वृहत स्वास्थ्य शिविर भएको हो । शिविरमा ५५७ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
Read full story at source (hamrakura.com)