भारतीय मिडियालाई थरुरको सुझाव : महाभूकम्पका बेला जस्तै घमण्ड र आत्मप्रशंसा नदोहोर्याउनु होला
ratopati.com · Thu Aug 27 15:23:05 GMT 2026

काठमाडौँ। भारतीय कंग्रेसका सांसद तथा पूर्वकूटनीतिज्ञ शशी थरुरले नेपालमा गएको विनाशकारी बाढीपछि भारत सरकारले पुर्याएको तत्काल सहयोगको स्वागत गरेका छन्।
काठमाडौँमा आयोजित एनडीटीभी वर्ल्ड भारत–नेपाल संवादमा बोल्दै उनले नेपाललाई पठाइएको सहायतालाई लिएर महाभूकम्पका बेला जस्तै भारतीय मिडियाले देखाएको घमण्ड र आत्मप्रशंसा दोहोर्याउन नहुने चेतावनी दिएका छन्।
Read full story at source (ratopati.com)