कांग्रेस नीति प्रतिष्ठानको बैठक जेठ २७ गते
baahrakhari.com · Mon Jun 08 10:35:33 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बुधबार बस्ने भएको छ ।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा जेठ २७ गते बिहान बस्ने गरी बैठक आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।
Read full story at source (baahrakhari.com)