चीनको सबैभन्दा ठूलो एआई कम्प्युटिङ औद्योगिक पार्क सञ्चालनमा आउन थाल्यो
clickmandu.com · Thu Aug 06 12:29:42 GMT 2026

एजेन्सी । चीनको सबैभन्दा ठूलो कृत्रिम बुद्धिमत्ता (एआई) कम्प्युटिङ औद्योगिक पार्क उत्तर चीनको इन्नर मंगोलिया स्वायत्त क्षेत्रको उलानकाबमा सम्पन्न भई सञ्चालनमा आएको छ ।
यो विश्वकै सबैभन्दा ठूलो टोकन आउटपुट क्षमता भएको एकल एआई डेटा सेन्टर पनि हो भनी निर्माणकर्ताले बिहीबार बताएका छन् ।
Read full story at source (clickmandu.com)