चुचुरो चुम्ने सपना अधुरै, कफिनमा फर्किए युक्ता (तस्बिरहरु)
nepalpress.com · Thu Aug 06 12:26:02 GMT 2026

काठमाडौं। पाकिस्तानको ब्रड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर निधन भएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्ता)को शव नेपाल ल्याइएको छ ।
साउन १४ मा हिमपहिरोमा परेर मृत्यु भएका उनको शव बिहीबार साँझ कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो ।
Read full story at source (nepalpress.com)