पुवाखोलामा बेलिब्रिज जडान सुरु
nagariknews.nagariknetwork.com · Mon Aug 31 09:36:15 GMT 2026

सोमबारबाट पुवाखोलामा बेलीब्रिज पुल जडान सुरु गरिएको छ। पुल २३० फिट लम्बाइ र १४ फिट चौडाइको छ।
सङ्घीय सरकारको रु दुई करोड २० लाख ३४ हजार २३१ को लागतमा बेलिब्रिज जडान सुरु गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)