कीर्तिपुरमा महिलालाई दुर्व्यवहार गर्ने ३ जना पक्राउ
onlinekhabar.com · Mon Aug 31 09:40:16 GMT 2026

१५ भदौ, काठमाडौं । कीर्तिपुर नगरपालिका–७ भाजंगलमा बाटो हिँड्दै गरेकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा बझाङ घर भएका २२ वर्षीय सत्यराज खत्री, कन्चनपुर घर भएका २२ वर्षीय ललित दमाई र अशोक भण्डारी छन् । उनीहरुलाई प्रहरी र्वत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
Read full story at source (onlinekhabar.com)