कफिनमा फर्किए शिखर चुम्न गएका कीर्तिमानी युक्त (तस्बिरहरू)
khabarhub.com · Thu Aug 06 12:25:27 GMT 2026
काठमाडौं – पाकिस्तानको ब्रड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर निधन भएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव नेपाल ल्याइएको छ ।
साउन १४ मा हिमपहिरोमा परेर मृत्यु भएका उनको शव बिहीबार साँझ कतार एयरवेजमार्फत नेपाल ल्याइएको हो ।
Read full story at source (khabarhub.com)