बाढीपीडितका लागि आरएसडिसी लघुवित्त वित्तीय संस्थाको ५ लाख सहयोग
annapurnapost.com · Mon Aug 31 09:37:15 GMT 2026

काठमाडौं : भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुको राहत तथा उद्धारका लागि आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ लाख आर्थिक सहयोग गरेको छ।
रसुवा लगायतका जिल्लाहरुमा बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग प्रदान गरेको संस्थाले जनाएको छ।
Read full story at source (annapurnapost.com)