प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच सिंहदरबारमा भेटवार्ता
lokaantar.com

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार दिउँसो भेटवार्ता भएको हो ।
Read full story at source (lokaantar.com)