भीडले सत्य होइन, आफूलाई राम्रो महसुस गराउनेलाई ताली बजाउँछ : राजेश हमाल
ratopati.com · Thu Aug 06 12:44:29 GMT 2026

काठमाडौँ । वरिष्ठ अभिनेता राजेश हमालले लोकतन्त्रमा भीडको मानसिकता र नेताहरूको प्रवृत्तिको आलोचना गर्दै नेपाली राजनीतिको वर्तमान अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
ग्रीक दार्शनिक सुकरातको भनाइ उद्धृत गर्दै हमालले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, 'वक्ताहरूले डर, अहंकार र क्षणिक सन्तुष्टिको सहारा लिएर सम्पूर्ण भीडलाई प्रभावित गर्छन् । उनीहरूले जटिल समस्याहरूका लागि अत्यन्तै सरल समाधानको आश्वासन दिन्छन् । अनि भीडले सबैभन्दा ठुलो ताली सत्य बोल्ने व्यक्तिलाई होइन, आफूलाई सबैभन्दा राम्रो महसुस गराउने व्यक्तिलाई दिन्छ ।'
Read full story at source (ratopati.com)