आठविसकोटका नगरप्रमुख केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
ekantipur.com · Thu Aug 06 12:41:32 GMT 2026

आठविसकोटका नगरप्रमुख केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
आठबीसकोट दुग्ध सहकारी संस्थाका अध्यक्ष बटालासहित पदाधिकारीविरुद्ध भने चिस्यान केन्द्र निर्माणतर्फको ९१ लाख १७ हजार ८ सय ७३ र गाडी खरिदतर्फको ८० लाख २३ हजार ५१ रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना तथा मुख्य कसुरदारसरह सजायको माग गरिएको छ ।
Read full story at source (ekantipur.com)