एनसेलले ल्यायो मनसुन अफर, २० प्रतिशतसम्म क्यासब्याक
janaaastha.com

एनसेलले रोमाञ्चक मनसुन अफर ल्याएको छ । ग्राहकको डिजिटल अनुभूतिलाई अझ गहिरो बनाउन यो अफर ल्याएको एनसेलले जनाएको छ । अफरअन्तर्गत योग्य प्याक वा नयाँ प्रिपेड सिम खरिद गर्दा ५ देखि २० प्रतिशतसम्मको क्यासब्याक तत्काल प्राप्त हुनेछ ।
Read full story at source (janaaastha.com)