महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग
khabarhub.com · Thu Aug 06 12:48:30 GMT 2026

काठमाडौं – प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनसमक्ष विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई संस्थागत रूपमा सुदृढ गर्न माग गरिएको छ ।
समितिका सभापति डा शेरचनलाई ग्लोबल एक्सन नेपाल (ज्ञान) का कार्यकारी निर्देशक बाबुकाजी श्रेष्ठसहितको टोलीले आज सिंहदरबारमा बुझाएको १० बुँदे ज्ञापनपत्रमा विद्यालय शिक्षामा महिनावारी स्वास्थ्य शिक्षा राष्ट्रिय पाठ्यक्रममा समावेश भए पनि यसको प्रभावकारी कार्यान्वयनमा नीतिगत, संरचनागत तथा व्यवहारगत चुनौती रहेको उल्लेख गरिएको हो ।
Read full story at source (khabarhub.com)