श्रद्धाञ्जली सभामा रास्वपा सांसदले राजनीतिक अभिव्यक्ति दिएपछि...
nepalviews.com · Thu Aug 06 12:45:18 GMT 2026

सिरहा । सुनसरीको देवानगञ्ज र त्यसपछि सिरहाको गोलबजारमा भएको घटनामा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको सम्झनामा बिहीबार गोलबजारस्थित उद्योग व्यापार संघको सभाहलमा आयोजित श्रद्धाञ्जली सभा विवादमा तानिएको छ ।
कार्यक्रममा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेश प्रदेश सभापति तथा सांसद तपेश्वर यादवले दिएको राजनीतिक अभिव्यक्तिपछि उपस्थित केही सहभागीले आपत्ति जनाएका थिए ।
Read full story at source (nepalviews.com)