एनआईसी एशिया बैंकद्वारा बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग
annapurnapost.com · Thu Aug 27 15:14:19 GMT 2026

काठमाडौं : एनआईसी एशिया बैंक लिमिटेडले भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड रुपैयाँ तथा सञ्चालक र कर्मचारीबाट संकलित २१ लाख रुपैयाँ गरी उक्त रकम सहयोग गरेको हो।
Read full story at source (annapurnapost.com)