लालीगुराँस र मनास्लु सेमिफाइनलमा प्रवेश
neplays.com · Thu Aug 06 12:58:00 GMT 2026
काठमाडौं । लालीगुराँस नेसनल एकेडेमी र मनास्लु प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
लालीगुराँसले निम्सलाई ६६–५५ ले पराजित गर्यो । लालीगुराँसको जितमा रोशन तामाङले १४ अंक योगदान गरे । सिद कार्कीको १५ अंक सहयोगमा मनास्लुले सगरमाथालाई ६१–४८ ले हरायो ।
Read full story at source (neplays.com)