‘गेटामा यही शैत्रिकसत्रदेखि एमबीबीएस कक्षा सञ्चालन गर्ने तयारी
himalpress.com · Thu Aug 06 12:55:43 GMT 2026

सुदूरपश्चिम – सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन हुने जनाएको छ।
उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीले हाल संगठन तथा व्यवस्थापन सर्वेक्षणबमोजिमका काम धमाधम भइरहेकाले एक महिनाभित्र गेटामा तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण, शैक्षिक जनशक्ति नियुक्ति, नियुक्तिलगायतका काम करिब अन्तिम चरणमा रहेको बताए।
Read full story at source (himalpress.com)