कांग्रेस विवादमा पुनरवलोनको अनुमति दिँदा सर्वोच्चले भन्यो– देउवा पक्षले सुनुवाइको मौका पाएको देखिएन
setopati.com · Thu Aug 06 13:02:00 GMT 2026

नेपाली कांग्रेसको आधिकारिकता विवादमा पूर्वसभापति शेरबहादुर देउवा पक्षलाई सुनुवाइको मौका नै नदिई गरिएको निर्वाचन आयोगको निर्णय सदर गरेको भन्दै सर्वोच्च अदालतले आफ्नै फैसला पुनरवलोकन गर्ने निर्णय गरेको छ।
यसअघि न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिएको थियो।
Read full story at source (setopati.com)