‘संवाद छाडेर अदालत धाउँदा विवाद अन्तहीन हुन्छ’
nepalpress.com · Thu Aug 06 13:01:47 GMT 2026

काठमाडौँ । फुटको संघारबीच नेपाली कांग्रेसको विवाद नयाँ मोडमा पुगेको छ । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने सर्वोच्च अदालतको फैसला पुनरवलोकन गर्ने अनुमति दिएसँगै कांग्रेसको आधिकारिकता विवादले पुन: अदालति प्रवेश पाएको हो ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको निवेदनमाथि सुनुवाइ फैसला पुनरवलोकनको आदेश दिएको हो ।
Read full story at source (nepalpress.com)