पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा
ratopati.com · Thu Aug 06 13:07:44 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १७३ सवारीसाधनमाथि कारबाही गरेको छ ।
कार्यालयका अनुसार अन्य कसुरमा ८०४ सवारी कारबाहीमा परेका छन् ।
Read full story at source (ratopati.com)