काठमाडौंमा सामुदायिक–आधारित समावेशी युवा खेलकुद क्लब गठन
neplays.com · Thu Aug 06 13:05:00 GMT 2026
काठमाडौं । नेत्रहीन क्रिकेट संघ नेपालको पहलमा काठमाडौंमा अपाङ्गता भएका युवाहरूको खेलकुद सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित सामुदायिक–आधारित समावेशी युवा खेलकुद क्लबको औपचारिक गठन गरिएको छ ।
क्लबले फरक क्षमता भएका युवाहरूसम्म खेलकुदको पहुँच विस्तार गर्दै उनीहरूलाई विभिन्न खेल गतिविधिमा सक्रिय रूपमा सहभागी गराउने लक्ष्य लिएको जनाएको छ ।
Read full story at source (neplays.com)