नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व
khabarhub.com · Thu Aug 06 13:09:49 GMT 2026

काठमाडौं – नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ । सरकारले काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, उपाध्यक्षमा विमला कुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई नियुक्त गरेको छ ।
नवनियुक्त अध्यक्ष,उपाध्यक्ष र रजिस्ट्रारले बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
Read full story at source (khabarhub.com)