वरिष्ठ कवि शैलेन्द्र साकारको एकल कविता वाचन
baahrakhari.com · Thu Aug 06 13:05:44 GMT 2026

काठमाडौं । वरिष्ठ साहित्यकार एवं कवि शैलेन्द्र साकारको ‘एकल कविता वाचन’ गरेका छन् । काठमाडौँमा आयोजित कार्यक्रममा काव्य क्षेत्रका विशिष्ट साधक साकारले एक दर्जन नयाँ कविता वाचन गरेका हुन् ।
कवि साकारले यो प्रेम, गिद्ध र बालक, सुरक्षा कति प्रतिशत, बाँच्न अयोग्य हुन्छ तानाशाह, सपना, पुतली, परदेशमा समय, बन्धन, मूर्तिसहितका कविता वाचन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै आख्यानकार माया ठकुरीले साहित्यिक यात्रा आरम्भ गर्दा आफूले कविता लेखेको स्मरण गरिन् ।
Read full story at source (baahrakhari.com)