केही प्रदेशमा सरकार बनाउन साना दल निर्णायक, कहाँ के छ अवस्था ?
ratopati.com · Thu Aug 06 13:15:00 GMT 2026

काठमाडौँ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच प्रदेशमा सत्ता सहकार्य गर्ने तीन बुँदे सहमति भएको १२ दिन बितिसक्दा पनि अधिकांश प्रदेशमा नयाँ सरकार गठन हुन सकेको छैन ।
साउन ९ गते एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच पाँच प्रदेशको सत्ता भागण्डा गर्ने, बाँकी मधेस र गण्डकी प्रदेशमा अन्य दलसँग परामर्श गरी सरकार बनाउने सहमति भएको थियो ।
Read full story at source (ratopati.com)