अर्थ समाचार : वित्तीय संकटमा परेकालाई राहत दिन अर्थमन्त्रीले मागे राष्ट्र बैंकसँग सुझाव, १३ अंकले घट्यो नेप्से र घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य
khabarhub.com · Thu Aug 06 13:13:43 GMT 2026

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक तथा निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई राहत र सहजीकरण गर्ने उपायबारे नेपाल राष्ट्र बैंकका विभागीय प्रमुखहरूसँग परामर्श गरेका छन्।
Read full story at source (khabarhub.com)