सर्वोच्चले कांग्रेस आधिकारिकता विवाद मुद्दामा किन दियो पुनरवलोकन अनुमति ?
ratopati.com · Thu Aug 06 13:20:01 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले आफ्नै अघिल्लो फैसला पुनरवलोकन गर्न अनुमति दिएको छ ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको निवेदनमाथि सुनुवाइ गर्दै पुनरवलोकन गर्न अनुमति दिएको हो ।
Read full story at source (ratopati.com)