४ वर्षीया बालिकाको हत्या आरोपमा एक जना पक्राउ
lokaantar.com

मोरङको सुनवर्षी नगरपालिकामा ४ वर्षीया बालिकाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार सुनवर्षी नगरपालिका-९ का ५९ वर्षीय जान मोहम्मद मन्सुरी पक्राउ परेका हुन् ।
Read full story at source (lokaantar.com)