‘कमेडी नाइट विथ च्याम्पियन्स’को विशेष एपिसोड नेपाल प्रहरीलाई समर्पित
kendrabindu.com · Mon Jun 08 10:42:50 GMT 2026

काठमाडाैं । लोकप्रिय हास्य टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ को सिजन–२ अन्तर्गत प्रसारण हुन लागेको एपिसोड–६० नेपाल प्रहरीलाई समर्पित विशेष ट्रिब्युट एपिसोड रहने भएको छ।
कार्यक्रमका होस्ट तथा निर्देशक विशाल भण्डारीका अनुसार जेनजी आन्दोलनपछिका विभिन्न घटनाक्रमले नेपाल प्रहरीको मनोबलमा परेको प्रभावलाई मध्यनजर गर्दै प्रहरी कर्मचारीहरूको आत्मविश्वास र मनोबल उच्च बनाउने उद्देश्यले यो विशेष एपिसोड तयार गरिएको हो।
Read full story at source (kendrabindu.com)