बाढीपीडित पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग माग
onlinekhabar.com · Mon Aug 31 09:48:15 GMT 2026

१५ भदौ, काठमाडौं । नेपालले बाढीपीडितको पहिचानका लागि सिंगापुरसँग सहयोग मागेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सोमबार आयोजित पत्रकार सम्मेलनमा पीडित पहिचानका लागि प्राविधिक सहयोग मागेको जानकारी दिए ।
Read full story at source (onlinekhabar.com)