राष्ट्रपति पौडेलसँग दक्षिण कोरियाका राजदूत पार्कको बिदाइ भेट
nepalnews.com · Thu Aug 06 13:23:08 GMT 2026

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताएयुङले बिदाइ भेट गरेका छन्।
राष्ट्रपति भवन महाराजगन्जमा बिहीबार भएको भेटवार्तामा नेपाल र गणतन्त्र कोरियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
Read full story at source (nepalnews.com)