सुस्ता जोगाउन गाउँले आफैँ मैदानमा, भारतीय अवरोधबीच अस्थायी तटबन्ध निर्माण तीव्र
canadanepal.com · Thu Aug 06 13:24:58 GMT 2026

रुपन्देही । पश्चिम नवलपरासीको सुस्तामा भारतीय पक्षको अवरोधका कारण पक्की तटबन्ध निर्माण रोकिएपछि स्थानीय बासिन्दा आफैँ गाउँ जोगाउने अभियानमा जुटेका छन्। नारायणी नदीमा पानीको बहाव बढेसँगै बस्ती डुबान र कटानको जोखिम बढेपछि सुस्ताबासीले जनश्रमदान र स्थानीय स्रोतसाधन प्रयोग गरी अस्थायी तटबन्ध निर्माणलाई तीव्रता दिएका हुन्।
पक्की तटबन्ध निर्माणका लागि ठेक्का प्रक्रिया पूरा भए पनि भारतीय पक्षको अवरोधका कारण काम अघि बढ्न नसकेको स्थानीयको भनाइ छ। राज्यको पहल प्रभावकारी नभएपछि स्थानीयले आफ्नै पहलमा नदी नियन्त्रणको काम थालेका छन्।
Read full story at source (canadanepal.com)