त्रिशूली नदीले ४ किलोमिटर सडकलाई पूर्णरुपमा क्षति, जोगियो ६ किलोमिटर
barnanmedia.com · Mon Aug 31 09:42:52 GMT 2026

नुवाकोटको त्रिशूली बजारबाट बेत्रावति बजारसम्मको १० किलोमिटर सडकलाई सडक विभागका प्राविधिकले स्थलगत निरीक्षण गरेका छन् ।
सो निरीक्षणका क्रममा त्रिशूली नदीले ४ किलोमिटर सडकलाई पूर्णरुपमा कटान गरेको पाइएको छ । ६ किलोमिटर हाराहारी सडक भने फोहोर हटाएपछि यातायात सञ्चालन गर्न सकिने अवस्थामा रहेको पाइएको छ ।
Read full story at source (barnanmedia.com)