पर्वतारोही पुरबहादुर गुरुङको पार्थिव शरीर नेपाल आइपुग्यो
ratopati.com · Thu Aug 06 13:26:36 GMT 2026
काठमाडौँ । पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्ता)को शव नेपाल ल्याइएको छ।
साउन १४ मा हिमपहिरोमा परेर निधन भएका उनको शव बिहीबार साँझ कतार एअरवेजको विमानमार्फत नेपाल ल्याइएको हो।
Read full story at source (ratopati.com)