नाट्टा निर्वाचन: युवा व्यवसायी दिनेश मैनालीकाे सदस्यमा उम्मेदवारी
kendrabindu.com · Thu Aug 06 13:28:11 GMT 2026

काठमाडौं । नाट्टा निर्वाचनको सरगर्मी बढिरहँदा भरत जंग पाण्डेको नेतृत्वमा रहेको प्यानलबाट कार्यसमिति सदस्यका उम्मेदवार दिनेश मैनाली पर्यटन व्यवसायीहरू माझ लोकप्रिय बन्दै गएका छन् ।
शुभम् ट्राभल्स एण्ड टुर्समार्फत विगत एक दशकदेखि पर्यटन व्यवसायमा पुर्याएको योगदान र उनको स्पष्ट भिजनका कारण मैनालीको उम्मेदवारीलाई यस पटकको निर्वाचनमा निकै महत्वका साथ हेरिएको छ।
Read full story at source (kendrabindu.com)