नेदरल्याण्ड्स सिरिजबाट पाठ नसिकेको क्यान, फेरि टी-२० अभियानमै केन्द्रित
kendrabindu.com · Thu Aug 06 13:34:30 GMT 2026
काठमाडौं। नेपाली क्रिकेट टिम हाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन कठिन संघर्षमा छ। तर, नेपाली क्रिकेटको सर्वोच्च निकाय क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) भने गम्भीर देखिएको छैन।
नेदरल्याण्ड्स सिरिजमा क्लिन स्विप हुँदा पनि पाठ सिक्न अनिच्छुक देखिएको क्यान टी–२० क्रिकेटमै केन्द्रित हुँदैछ। सोहीअनुसार नेपाली टोली केही साता अस्ट्रेलिया भ्रमणमा बिताउने छ, जहाँ नेपालले टप एण्ड टी–२० नामको प्रतियोगिता खेल्ने छ।
Read full story at source (kendrabindu.com)