राष्ट्रिय परिचयपत्रको ‘सर्भर’ समस्याले १६ निकायका काम प्रभावित
onlinekhabar.com · Thu Aug 06 13:29:31 GMT 2026

२१ साउन, काठमाडौं । गत मंगलबार दिउँसो तीन बजे, राहदानी विभागस्थित १५ नम्बर कोठाको झ्याल अगाडि दाङ घोराहीका निराजन शाही हैरान देखिन्थे ।
हातमा फाइल बोकेका उनी घरबाट आएकी सालीको राहदानी बनाउन बिहान सात बजेदेखि लाइनमा थिए। तर दिउँसो तीन बजेसम्म उनको पालो नै आएको थिएन ।
Read full story at source (onlinekhabar.com)